Saturday, February 20, 2016

ओलीलाई राष्ट्रपति भवनमा मोदीको स्वागत


मोदीले गरेको स्वागत पछि प्रधानमन्त्री केपी ओलीलाई भारतीय सेनाको एक विशेष टुकडीले सम्मान गारथ अर्पर्ण गरेको थियो ।


सेनाको सम्मान गारथ अर्पण पछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भ्रमण टोलीमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा लगायतको टोलीलाई स्वागत गरेको थिए ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment