Saturday, February 20, 2016

हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता जारी के के हुने

नयाँ दिल्ली, फागुन ८– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा दुई पक्षीय भेटवार्ता चलिरहेको छ । संविधान जारी गरेपछि भारतले लामो समयसम्म नेपालमाथि नाकाबन्दी गरेको थियो । अहिले नाकाबन्दी खुलेको भनिएपनि अझैं पुर्णरुपमा विस्वासको वातावरण नभई सकेको अवस्थामा ओलीको मोदीसँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment