ओलीले गान्धीलाई श्रद्धाञ्जली व्यक्त गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै गान्धीको अहिंसावादी आन्दोलनले विश्वभर नै उपनिवेशवाद विरुद्ध सशक्त तरंग पैदा गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मानव जातीले गान्धीको सिद्धान्त र स्वतन्त्रताका लागि गरेको संघर्षबाट धेरै शिक्षा लिने उल्लेख गरेका हुन् । सत्यमा शक्ति हुन्छ भन्ने गान्धीको मान्यता अमुल्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले राजघाटमा रहेको गान्धी समाधिस्थलको उत्कृष्ट व्यवस्थापनले आफु प्रभावित बनेको समेत बताएका छन् ।yeskathmandu
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment