काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न १६ म्यानपावरमा छापा मारेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले विभिन्न १६ म्यानपावरमा छापा मारि अनुसन्धान सुरु गरेको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालको अगुवाइमा छापा मारिएको हो ।
फ्रि भिसा र टिकेटको व्यवस्था भए पनि अनावश्यक रकम असुल्ने, एउटा काम भनेर अर्कै काममा पठाउने गरेको रिपोटृका आधारमा छापा मारिएको खनालले बताएका छन् ।
प्रहरीले लाजिम्पार्ट, बसुन्धरा, बानेश्वर लगायतका सथानमा रहेका म्यानपावरमा छापा मारेको खनालले बताए ।
छानबीन सुरु गरिएको र उजुरीका आधारमा अन्य म्यानपावरमाथि पनि निगरानी बढाइएको प्रहरलिे जनाएको छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment