गत वैशाखमा गएको भूकम्पका कारण नेपाललाई आर्थिक विकासमा सघाउने भन्दै अमेरिकाले नेपालको व्यापार कार्यक्रमलाई १० वर्षका लागि स्वीकृति दिएको हो ।
सो कानुनमा हस्ताक्षर भएसँगै अब गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट हुने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
कानुनमा हस्ताक्षर भएसँगै नेपालले अमेरिकामा आफ्नो उत्पादनको निर्यात बढाउने सुनौलो अवसर पाएको छ
kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment