विमानस्थलबाटै फरार, हुनेमा लविन तमाङ, कमला तमाङ, मिङ्मार तामाङ, तेक्बासाङ्मु तामाङ, नगिज्योक तमाङ, छिरिङ शेर्पा र कमला तमाङ रहेका छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका बासिन्दा हुन् । ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन ।
यसअघि अवैध रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमलाई जवाफ दिएका थिए । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
purbelinews
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment