भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नेपालको संसदमा जलस्रोतलाई जति जोड दिएका थिए, दिल्लीमा पुन :त्यही दोहो¥याएका छन् ।
उनले पानी र जवानीलाई जसरी बानेश्वरको अन्तर्राष्ट्रिय भवनमा दाँजेका थिए, त्यसैगरी दिल्लीको हैदरावाद हाउसमा पनि नेपाल जलसम्पादको महत्व दोहो¥याएका छन् तर अलिक फरक ढंगले त्यतिबेला पानी र जवानी भनेका थिए अहिले उज्यालो र आवश्यकता भनेर व्याख्या गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीसँगै उभिएर उनको प्रशंसा गर्दै नेपालको अपार जलसम्पदाको उपयोगमा भारत सहयोग बन्न चाहेको मोदीले स्पष्ट पारेको नेपालको जलसम्पदाले नेपाललाई मात्र उज्यालो दिने होइन, भारतको आवश्यकता समेत पूर्ति गराउने छु मोदीले भने ।
यतिबेला नेपाल र भारत मिलेर जलयिवद्युतका कामहरु भइरहेको उनले बताएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment