निर्माणपक्षले सार्वजनिक गरेको फस्ट लुकमा नायक राजेश हमाल महिला एक्सन अवतारमा छन् । उनको करिअरकै संभवत भिन्न लुक्सको रुपमा यसलाई हेर्न सकिन्छ । नायिका अनु शाह र किशोर खतिवडा यो चलचित्रमा भएपनि उनीहरुलाई अहिले पोष्टरमा राख्न आवश्यक ठानिएको छैन ।
यो लुक्सबाट पनि अब प्रष्ट हुन्छ कि, नायक हमाल यसको शिर्ष भूमिकामा देखिएका छन् । यो चलचित्रमा नायिका तथा मोडल नम्रता सापकोटाले पनि आइटम नृत्य गरेकी छिन् ।
यो भूमिकालाई लिएर अहिले नायक राजेश हमाल उत्साहित देखिएका छन् । उनको यो पात्रको चर्चा अहिले बजारमा चलेको छ । संभवत, यही चर्चालाई क्यास गर्दै यसको निर्माणपक्षले प्रदर्शन मिति जेष्ठ १४ गतेलाई तोकेको छ ।
onlinekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment