ओली बुधबार मुम्बईबाट स्वदेश फर्कने सयमको केही घण्टा अघि मात्र बलिउडका कलाकारसंग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
ओलीलाई भेट्नका लागि आमिर खान, शाहरुख खान,र ऐश्वर्या राय लगाएत भेट्ने सम्भावना रहेको बताइएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिका जानकारी नगराइएको भएपनि प्रधानमन्त्रीसंग अन्तिम दिन बलिउडका कलाकारहरुले पनि भेट्ने कार्यक्रम रहको बताइएको छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment