Wednesday, February 24, 2016

विमान हराएपछि तारा एयरले निकाल्यो यस्तो विज्ञप्ति, कस्तो थियो विमान ?

काठमाडौं, १२ फागुन । विहानै आफ्नो विमान हराएपछि तारा एयरले विज्ञप्ति निकालेको छ ।
विमान हराएलगत्तै बुधबार विहानै विज्ञप्ती जारी गर्दै तारा एयरले जोमसोम र पोखराको मौसम अनुकुल भएका कारण विमान उडाएको जनाएको छ ।
उक्त विमान विहान ७ बजेर ५० मिनेट जादा उडेको र अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिएको छ । एयरलायन्सका अनुसार ९ एन ए एचएच कल साइन भएको डिएचसी सिक्स चार सय वायुयानमा अत्याधुनिक प्रविधि जडान गरिएको थियो ।
उक्त विमान हालसालै क्यानाडाको भाइकिङ कम्पनीले उत्पान गरेको जनाइएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment