एक्कासी पेट दुखेपछि खड्का शनिबार राति राजधानीको नर्भिक अस्पताल भर्ना भएका हुन् । खड्काको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले जनाएका छन् ।
अचानक के भयो ?
नर्भिक अस्पतालका अनुसार बाहिरी इन्फेक्शनका कारण अत्यधिक पेट दुखेको हो । खड्काको प्राम्भिर रिपोर्ट सामान्य देखिएको र उनको जिवनदायी संकेत सवै सामान्य पाइएको डाक्टर मधु घिमिरेले जानकारी दिए ।
खड्काको नर्भिक अस्पतालका बरिष्ठ फिजिसियन डा. मधु घिमिरे नेतृत्वको चिकित्सक टोलीले नै उपचार गरिरहेको छ ।
dainiknepal
- Next ओइरोबिनाको जातो घ्वाइँघ्वाइँ नपारौँ: प्रधानमन्त्री
- Previous कांग्रेसमा भारतको समर्थन देउवा कि पौडेल ? दिल्लीबाट आउँदैछन यी नेताहरु
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment