नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि संयुक्त विज्ञप्ति जारी नभएको विषयमा नेपालका मात्र होइन भारतीय सञ्चार माध्यमले पनि बहसको विषय बनाएका छन् ।
प्रधानमन्त्री केपी ओली ६ दिने राजकीय भारत भ्रमण सकेर स्वदेश फर्केर भ्रमण निकै सफल भएको दाबी गरेपनि संयुक्त बक्तब्य जारी हुन नसकेपछि भारतको असन्तुष्टिबारे चर्चा शुरु भएका हुन् ।
नेपालका कूटनीतिज्ञहरुले अन्तिम समयसम्म लविङ गर्दा पनि त्यो बक्तब्य नआएपछि ओली निराश भएको बताइन्छ ।nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment