काठमाडौ । दिदी साँझ जसरी पसिन सुर्खत आइपुग्छु ।
सबै नातोदारलाई खबर गर्नु । शुत्रबार बिहान ११ बजे नेपालगंजबाट दिनेश न्यौपानेले फोन गरे । दिदी कृष्णा न्यौपाने(भुसाल) हर्षले गदगद भइन । भाइको सफलताको पार्टी गर्ने कार्यक्रम रहेको थियो ।
उनी अलिकति पनि ढिला नगरी तयारीप्मा जुटिन् । आवश्यक समानको जोहो गर्ने र नातोदारलाई खबर गर्न कार्य एक साथ बढ्यो ।
को पाइलट दिनेश ६ महिना अघि मात्र पामइलटमा बढुवा भएका थिए ।
यही खुसीमा सुर्खत स्थित दिदीको घरमा पार्टी गरिदै थियो।
तर त्यो खुसीको मेहनत धेरै बेर टिकेन एक्कासी दिनेशले चलाएको जहाज दुर्घटना ग्रस्थ भएको खबर आइपुग्यो । आजको नागरिकमा समाचार छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment