Saturday, February 20, 2016

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री स्वराजबीच भेटवार्ता

फाल्गुन ८, २०७२- भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजबीच राष्ट्रपति भवनमा भेटवार्ता भइरहेको छ ।

‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहााबाट फर्किएर मन्त्री स्वरराजसाग भेटवार्ता गरेका हुन् ।

यसपछि प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ ।ekantipur



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment