भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनको हैदराबाद हाउसबाट शनिवार स्वीच अन गरेपछि शनिवारदेखि नै ८० मेगावाट विजुली आयात हुने भएको छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र आफ्ना समकक्षी मोदीबीच शनिवार औपचारिक भेटवार्तासँगै उक्त प्रशारण लाइनको स्वीच अन गर्ने कार्यक्रम रहेको छ ।khabardabali
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment