काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलन गर्ने जनाएको छ ।
मधेसी मोर्चाको शनिबार बसेको बैठकले आफनो आन्दोलन जारी रहेकोले अब आन्दोलनलाई थप ससक्त बनाउदै लैजाने निर्णय गरेको हाे ।
बैठकले थपिएका ३ दललाई समिटेर सचिवालय विस्तार समेत गरेको छ भने भोली मोर्चाको सचिवालयको बैठक बसेर नयाँ आन्दोलनको तयारी गर्ने मोर्चाले निणर्य गरेको छ ।
मोर्चाले प्रधानमन्त्रीको केपीशर्मा ओलीको भारत भ्रमण पुर्ण रुपमा असफल भएको निष्कर्ष समेत लिकालेको छ ।
अब मोर्चाले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने समेत जनाएकेा छ ।
nepalsandesh
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment