Sunday, February 28, 2016

‘दुई वर्षमा ऊर्जा क्षेत्रमा चमत्कारिक विकास’

१६ फागुन, काठमाडौं ।

उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर उर्जामा देशलाई सक्षम बनाउ कार्य सरकारले सुरु गरिसकेको बताएका छन् ।

पत्रकार महासंघ भक्तपुर शाखाको १९ औ वार्षिक साधारण सभा तथा स्थापना दिवसमा शनिबार बोल्दै रायमाझीले अवको दुई बर्षभित्रमा चमत्कार देखिने गरि उर्जाको तिव्रत्तर विकास गरिने र उर्जाको समस्या समाधान हुने दावी गरे ।

मुलुक नयाँ व्यबस्थामा प्रवेश गरिसकेको अबस्थामा राजनीतिक दल र नेताहरुले आफूलाई रुपान्तरण गरेर आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा उनले जोड दिए ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment