Thursday, February 25, 2016

ओलीको भारत भ्रमण पूर्ण रुपमा सफल- सुष्मा स्वराज

१३ फागुन, काठमाडौं ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएकी छिन ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन,‘ यो भ्रमणले नेपाल भारतवीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको छ ।’


स्वराजले भारत नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने पक्षमा रहेको भन्दै नेपालमा जारी भएको संविधानको पहिलो संसोधन सकारात्मक भएकोले अरु विषयहरु समाधान गर्दै अब नेपाल विकास र समृद्धिको बाटोमा जानु पर्ने सुझाव दिईन ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment