अन्तर्राष्ट्रिय बजारमा भाउ उच्च भएकाले त्यसको असर यहाँ परेको व्यवसायी बताउँछन् । सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार शुक्रबार प्रतितोला छापावाल सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि २०७० चैतमा ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
युरोको तुलनामा अमेरिकी डलर मजबुत हुन नसक्दा पनि बजारमा असर परेको व्यवसायीको भनाइ रहेको आज प्रकाशित कान्तिपुर दैनिकले लेखेको छ.
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment