काठमाडौं, फागुन १८ – सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ घटेपनि चाँदीको भाउ पनि स्थिर छ । चाँदी मंगलबार जस्तै तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सम्बन्धित सामग्रीहरु
बुधबारका लागि राष्ट्र बैंकले तोकेको रियाल, दिर्हाम, रिंगिटलगायत विदेशी मुद्राको विनिमय दर
काठमाडौं, फागुन १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपालमा भएका भारु साट्न भारतीय पक्षसँग छलफल
काठमाडौं, फागुन १८ – प्रतिबन्धित भारतीय नोट सटहीबारे नेपालले बुधबार भारतीय पक्षसँग छलफल गर्ने भएको छ ।
मलेसियामा ६ वर्ष पाएको पीडाले खुल्यो चेत, अहिले नेपालमै कमाउँछन् मासिक ७ लाख
श्रम गरे आफ्नै गाउँ ठाउँमा बसेरै राम्रै कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ-७ का ४७ वर्षका अमरकृष्ण बस्नेत । ६ वर्ष मलेसिया बस्दा निकै दुःख पाउनुभयो उहाँले । घर जग्गा धितो राख्दै होस् या तीन टक्के व्याजमा ऋण काढेर होस्, विदेश पुगेका नेपालीका सुख दुःख पनि सँगसँगै भोग्नुभयो ।
भारु नोटको सटही बारे छलफल गर्न आरबिआईको टोली नेपाल आउने
काठमाडौं, फागुन १७ – प्रतिबन्धित भारतीय नोट सटहीबारे छलफल गर्न मंगलबार भारतीय टोली नेपाल आउँदैछन् । रिजर्व बैंक अफ इण्डिया (आरबिआई) का कार्यकारी निर्देशकको दुई सदस्यीय टोली नेपाल आउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।
रियाल, दिर्हाम, रिंगिट र दिनारको मूल्य कमजोर
काठमाडौं, फागुन १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३८ पैसा र विक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment