Sunday, February 26, 2017

‘तरकारीवाली’लाई गायकले गरे ‘प्रपोज’


 तरकारीवालीको नामले केहि महिना अघि निकै चर्चामा आएकी कुशुम श्रेष्ठलााइ गायक रोशन सिंहले प्रपोज गरेका छन् ।गायक सिंहले तरकारीवाली कुशुमलाई बिहेनै गर्ने गरि आफु तयार भएको भन्दै प्रपोज गरेका हुन ।

तरकारीवालीलाई प्रपोज गर्न रोशनकी साथी भिमा लामिछाने मगरले सहयोग गरेकि छिन् । तरकारीवालीलाई रोशन र भिमा मिलेर निकै तारिफ गरेका थिए । तरकारीवालीले भेन रोशनलाई एकोहोरो माया नलाउन आग्रह गरेकी छिन् ।

दुबै हातले तालि बझ्नु पर्ने भन्दै तरकालीवालीले रोशनलाई दुनियाँलाई भरोसा गर्ने अबस्था नरहेको बताएकी छिन् ।यो सबै दृश्य र जानकारी भने रक्षा म्युजीकले बजारमा ल्याएको तरकारीवाली एल्बममा देख्न र सुन्न सकिन्छ ।
गायक रोशन र गायीका भिमाले बास्तबिक तारकारीवाली कुसुम श्रेष्ठलाई भेटेका छन वा छैनन त्यो अलग पाटो छ । तर रोशन र भिमाले तरकारीवाली बोलको गित चै बजारमा ल्याएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment