Monday, March 13, 2017

यी हुन् भारतमा जन्मेका अंगीकृत नागरिकताधारी सांसदहरु (एक एकको नामसहित)

मधेसीलाई हेपेको भन्दै निहुँ मात्रै खोजिरहने दक्षिण छिमेकी भारतले नेपालको राजनीतिक अवस्थालाई एक पल्ट फर्केर हेर्नुपर्ने अवस्था रहेको छ ।

भारतको जनसंख्या संसारकै जनसंख्याको १६ प्रतिशत रहेको छ । नेपालमा पनि भारतमै जन्मेर रोटीबेटीको सम्बन्ध बनाएर संसद र मन्त्री बनेका दर्जनौं छन् । ती मध्येका अहिले जानकारीमा आएका सांसदहरु पनि लगभग एक दर्जन रहेका छन् ।

जसमध्येका डायरी एक्सप्रेस साप्ताहिकलाई प्राप्त नामहरु निम्नअनुसार छन्ः


१ माधवी रानी साह जन्म मोतिहारी, सांसद, सद्भावना पार्टी

२ आशा चतुर्वेदी, जन्म विहार सांसद मजोफो लोकतान्त्रिक

३. गीता क्षेत्री, जन्म भारत सांसद, मजफो लोकतान्त्रिक

४. डिम्पल कुमारी झा, जन्म सीतामढी भारत, सांसद संघीय सद्भावना पार्टी (अनिल झाको श्रीमती)

५ नेजमा आलम जन्म भारत, सांसद नेकपा एमाले

६. फुलझरी देबी, जन्म चम्पारण भारत, नेकपा माओवादी केन्द्र

७ शैल कुमारी देबी, सीतामणी, भारत, सांसद सदभावना पार्टी (राजेन्द्र महतोको श्रीमती)

८. सीता देवी यादव, मन्त्री तथा सांसद जन्म बिहार, नेपाली कांग्रेस

९. राज्यलक्ष्मी गोल्छा, जन्म भारत, सांसद नेकपा एमाले ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment