• स्याउमा सर्बाधिक मात्रामा फस्फोरस हुन्छ । यसको साथै यसमा आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेड तथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकै लाभदायी हुन्छ ।
• पत्थरीका बिरामीका लागि स्याउ औषधी नै साबित भएको छ । बिरामीले हरेक दिन चार देख पाँच ओटा स्याउ खाँदा निको हुन्छ ।
• हृदय रोगीले बिहानको खाना भन्दा अगाडि दुईटा स्याउ खानु पर्छ ।
• आँखाको ज्योति कमजोर हुनेले खानासँगै हरेक दिन एउटा स्याउ खानुपर्छ ।
• खोकी लाग्दा रोगीलाई तिर्खा, जलन थकान तथा बेचैनी हुन्छ । स्याउको जुस पिउदा यी समस्या समाधान हुन्छन् ।
• स्याउको जुसले घाटीका घाउ, छाल सम्बन्धि रोग. पेटका लागि निकै लाभदायी छ । यसले पेटमा ग्यास जम्मा हुन दिँदैन र पेटका किरा पनि नाश गर्छ । दुई ओटा स्याउ व एक गिलास ताजा जुस पिउँदा पेटको किरा मर्नुका साथै कब्जियत पनि भगाउछ । कब्जियत भएकाले दिनहु खाली पेट स्याउ खाँदा कब्जियत निको हुनको साथै भोक बढाउँछ ।
• स्याउमा पाइने फ्लेबोनायड्स फोक्सोले स्वास्थ राख्छ । नियमित स्याउको रस खाँदा फोक्सो मजुबुत भई कार्यक्षमता बढ्छ ।
• धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेय जस्ता रोगहरुबाट छुट्कारा मिल्छ । स्याउमा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्न सहयोग गर्छ ।
• अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउदा मस्त निन्द्रा लाग्छ ।
• एक गिलास स्याउको जुसमा मिश्री मिसाई नियमति पिउँदा खोकी निको हुन्छ ।
• टाउको दुखाई, चिढचिढापन, बेहोसी जस्त समस्याबाट पीडितले खाना खानु अघि नियमित स्याउ सेवन गरेमा धेरै हदसम्म निको हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment