Wednesday, March 15, 2017

वृद्धा हराएको सूचना



७२ बर्षीया लिला माया रांर्इ नाम गरेकी एक वृद्ध केही समयदेखि घरबाट हराइरहेकी छिन् । सोलुखुम्बु जिल्लाको लोखिम गाविस वडा नं २ स्थायी घर भएकी वृद्धा केहीसमयदेखि राजधानीमा भएका आफ्ना आफ्न्तकोमा बसिरहेकी  थिइन् ।

२०७३ साल फाल्गुन २२ गतेदेखि भक्तपुरको गोकणेश्वर नगरपालिका वडा नं १० मा यी वृद्धा हराइरहेकी हुनाले देख्नुहुने व्यक्तीहरुले तल भिडियोमा दिइएको नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुराेध छ ।

यो पोस्ट पढ्नुहुने वा हेर्नुहुनेले कम्तिमा पनि आफ्नो फेसबुकमा शेयर गरिदिनुभयो भने तपार्इको फेसबुक टार्इमलार्इनमा हुनेहरुले देखेका हुनसक्छन् । त्यसैले शेयर गरिदिनुहोला ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment