पतञ्जली एवं हर्ब फुड पार्कमा सम्मान समारोहबाट फर्कने क्रममा सो दुर्घटना भएको बताइएको छ । बाबा रामदेव र आचार्य बालकृष्णसमेत दुर्घटनाको समयमा मन्त्री जेटलीसँगै थिए ।
पतञ्जली परिसरमै चिकित्सकले प्राथमिक उपचार गरी मन्त्री जेटलीलाई नयाँ दिल्ली पठाएको भारतीय संचारमाध्यमले जनाएका छन् । लडेलगत्तै मन्त्री जेटली बेहोस भएको बताइएको छ ।
उनको टाउकोमा चोट लागेको जनाइएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप खुलाइएको छैन । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment