कतिले नजानेर र कतिले जानेर पनि यौनाङ्को सफाइमा उति राम्रो बिधी अपनाउादैन । यसको नतिजा पछि देखापर्छ ।
यसले मुत्रनलीको संक्रमणदेखि यौनरोगको खतरा निम्त्याउाछ । साथसाथै मृगौलामा समेत असर पुग्छ ।
– यौनाङ्गको सफाइ साबुन र सफा पानीले गर्नुपर्छ । यद्यपी धेरै सुगन्धित साबुनको प्रयोग उचित हुादैन ।
– यौनाङ्गको रौं सफा गर्नुपर्छ, यसले पनि दुर्गन्ध वा संक्रमण हुनबाट बचाउाछ ।
– यौनाङ्ग सफा गर्दा धेरै हतार नगरौं । बिस्तारै र सावधानीपूर्वक यसको सफाइ गर्नुपर्छ ।
– हरेक पटक मुत्रत्याग गरिसकेपछि ट्वाइलेट टिस्यु पेपरे सफा गर्नुपर्छ ।
– राती वा बिहान बेबी पाउडरको प्रयोग गर्न सकिन्छ । यसले यौनाङ्गको दुर्गन्ध हट्छ ।
– यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुादैन ।
सावधानी
– यौनाङ्गको भित्रैसम्म धुनुपर्छ भन्ने छैन । मासिक श्रावको बेला बगेको रगत सफा गर्दा पनि भित्रैसम्म सफा गर्नु आवश्यक छैन । किनभने त्यो प्राकृतिक रुपमा आफै सफा हुन्छ ।
– यौनाङ्गको दुर्गन्ध हटाउनका लागि स्प्रेको प्रयोग नगरौं , यसले यौनाङ्गको प्राकृतिक ब्याक्टेरियल सन्तुलन बिगार्न सक्छ ।
स्रोत: अनलाइनखबर
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment