पछिल्ला केही दिन यता एउटा फोटोले इन्टरनेटमा तहल्का मचाएको छ ।
हेर्दा सामान्य लाग्ने यो फोटो चर्चामा आउनका विशेष कारण रहेको छ फोटो कसले र कहाँ खिच्यो भन्ने बारे केही जानकारी नभएपनि यो फोटोमा एउटा यस्तो वास्तविकता लुकेको छ जुन निकै थोरैले मात्र थाहा पाउन सक्छन् । पहिलो पटक हेर्दा भन्दा ध्यान दिएर हेर्दा मात्र यो फोटोको वास्तविकता थाहा हुन्छ । जसका कारण यो फोटो चर्चामा आएको हो ।
सबैभन्दा पहिले यो फोटोलाई एउटा सामाजिक साइटमा अपलोड गरिएको थियो । जसमा मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया बर्साए । पहिलो नजरमा यो फोटोमा सेतो रङको पहिरन लगाएकी एक महिला बाटो काटिरहेकी छिन् जो आकर्षणको केन्द्र बनेकी छिन् । तर फोटोमा केही कुरा लुकेको छ, जसका कारण यो चर्चाको विषय बनेको हो ।
तस्वीरमा ध्यान दिनुभयो भने तपाईले पनि सहजै थाहा पाउन सक्नु हुनेछ की फोटो किन चर्चामा आयो भन्नेबारे ।
गाडीको पहिलो सिटमा कुकुर बाहेकलाई देखिदैन । कसैले यो गाडी कुकुरले चलाएको भन्ने धारणा राखेका छन् भने केहीले कुकुरले सेतो पहिरनमा रहेकी युवतीलाई घुरेर हेरेको भन्दै फोटोका तारिफ गरेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment