सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर अपरिचित समूहले हत्या गरेको छ । सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो ।
आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराह प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
यसैबिच वैदेशिक रोजगार व्यवसायी संघले राजनीतिक प्रतिसोधको कारण हत्या भएको भन्दै घटनाको निन्दा गरेको छ । संघका महासचिव रोहन गुरुङले विज्ञप्ती जारी गदै दोसी पत्ता लगाई कारबाही गर्न माग गर्नु भएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment