Wednesday, March 1, 2017

कुमारी आमाले नवजात शिशु भीरमा फालेपछि …


काठमाडौ, मंगलबार बिहान करिब साढे ८ बजे एक्कासी तारकेश्वर नगरपालिका–१० स्थित लोलाङ हाइटमा सयौं मान्छेको हुल देखियो ।

मान्छेको भिडमा कोही मोबाइलबाट प्रहरी बोलाउन थाल्दै थिए भने केहीले भर्खरै भीरमा फालिएको अवस्थामा भेट्टिएको शिशुलाई बोकेर उसकी आमाको साल बेरिएको गाँठो फुकाउन व्यस्त थिए ।

त्यही भीडमा रहेकी हरियाली समाजकी महिला नेत्री सिता दिदीले फालिएको शिशुलाई भूइँबाट उठाएर प्रहरीको जिम्मा लगाइन् । खबर पाएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा सोही ठाउँको एउटा टहरोबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा एउटी अविवााहित आमालाई समातेर बाजाजु प्रहरी चौकीमा पु(याइएको थियो


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment