Wednesday, March 1, 2017

अनेरास्ववियु ३७ ठाउँबाट स्ववियूमा विजयी


अनेरास्ववियु ३७ ठाउँबाट स्ववियूमा विजयी ( सुचीसहित)

 । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा अनेरास्ववियुले ३७ ठाउँबाट सभापतिसहितको स्ववियूमा विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनमा अनेरास्ववियुका सचिव तथा प्रवक्ता आर सी लामिछानेले दिएको जानकारी अनुसार अनेरास्ववियुले स्ववियुमा ३७ वटा क्याम्पसमा विजयी भएको छ ।
काठमाडौं उपत्यकाका क्याम्पसहरुमा तालाबन्दी र आगजनीले गर्दा सबै क्याम्पसहरुमा चुनाव हुन सकेको छैन् । चुनाव भएका क्याम्पसहरुको नतिजा बेलुका साँझ आइपुग्ने उनले बताए ।
हेर्नुहोस् अनेरास्ववियुले बिजय हासिल गरेका क्याम्पसहरु :
1. पाटन बहुमुखी क्याम्पस,बैतडी
अध्यक्ष(महेश प्रसाद भट्ट
2.सल्यान बहुमुखी क्याम्पस ,सल्यान
अध्यक्ष (राम बहादुर खत्री
3.मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा
अध्यक्ष ( नवीन बस्याल
4. शान्ती क्याम्पस,बझाङ
अध्यक्ष(ईश्वर सिंह
5. खापरदेव क्याम्पस,बझाङ
अध्यक्ष (पुजा कार्की
6.सेती क्याम्पस,बझाङ
अध्यक्ष(बिमला अवस्थी
7.आदर्श बहुमुखी क्याम्पस,धादिङ
अध्यक्ष( रुपक गिरि
8.हनुमन्तेश्वर क्याम्पस काभ्रे,दोलखा
अध्यक्ष(सन्तोष दाहाल
9. खोटाङ क्याम्पस ,खोटाङ
अध्यक्ष (सन्तोशी फुयाल
10. सिमपानी क्याम्पस,खोटाङ
अध्यक्ष(रोशन पोखरेल
11.कानपुर क्याम्पस,काभ्रे
अध्यक्ष(सुनिता तामाङ
12.बुध्द बहुमुखी क्याम्पस,पाल्पा
अध्यक्ष(नवीन आचार्य
13. अमरदिप क्याम्पस,सुर्खेत
अध्यक्ष(हरि देवकोटा
14.सिध्ददेबी क्याम्पस,पाचथर
अध्यक्ष ( रबिन सम्वाहान्फे लिम्बू
15.काठमाडौ कुलेश्वर क्याम्पस ,काठमाडौ
अध्यक्ष(सुशील गिरि
16.कृष्ण स्नातक लाली क्याम्पस,दार्चुला
अध्यक्ष(कमला पन्त
17.खप्तड आदर्श क्याम्पस दिपायल,डोटि
अध्यक्ष(रमेश पचेरा
18.बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा
अध्यक्ष(केशर बहादुर भाट
19.अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत
अध्यक्ष (हिमाल श्रेष्ठ
20. जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ
अध्यक्ष(रबिन बानियाँ गुरुङ
21. जनक क्याम्पस,काभ्रे
अध्यक्ष(सरला दाहाल
22.सर्वदय क्याम्पस ,बागलुङ
अध्यक्ष (शेखर थापा
23.नमुना बागेश्वरी क्याम्पस,धादिङ
अध्यक्ष(सन्दिप घिमिरे
24. भिम ज्योति क्याम्पस ,सिन्धुली
अध्यक्ष ( चुणामणी श्रेष्ठ
25.जिरी क्याम्पस, दोलखा
अध्यक्ष(समीर खड्का
26.रामेश्वर क्याम्पस संखुवासभा
अध्यक्ष (नवीन याख्या राई
27. माधी बहुमुखी क्याम्पस ,संखुवासभा
अध्यक्ष( नवराज बडुवाल
28. सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जा
अध्यक्ष (प्रतीष्ठा कार्की
29. जितपुर क्याम्पस धनकुटा
अध्यक्ष (प्रतिमा श्रेष्ठ
30. जाल्पा देवि क्याम्पस धनकुटा
अध्यक्ष (सबित्रा घिमिरे
31.कुशा देबि क्याम्पस काभ्रे
अध्यक्ष (मन्दिरा घिमिरे
32. रिडि बहुमुखी क्याम्पस ,गुल्मी
अध्यक्ष (राम प्रसाद पोख्रेल
33.संजिवनी क्याम्पस काभ्रे
अध्यक्ष (रमेश सिंह ठकुरी
34. डेडिथुम्का क्याम्पस,काभे
अध्यक्ष (सालिक राम प्राजुलि
35.हिले ब क्याम्पस धनकुटा ,
अध्यक्ष ( नरेन्द्र ब राई,
36. फुलबारी क्याम्पस कैलाली
अध्यक्ष (लक्ष्मण गिरि
37. गौरादह बहुमुखी क्याम्पस झापा
अध्यक्ष ( कमल पौडेल


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment