Saturday, March 4, 2017

टि शर्टबाट यसरी सुई धागो बिना नै ५ मिनेट भित्रै बनाउनुहोस् आकर्षक झोला (भिडियोसहित)


के तपाईसँग पुरानो टिशर्ट छ, जुन तपाईले विभिन्न कारणले लगाउन छोड्नु भएको छ ? अनि त्यसलाई फ्याक्ने सोचमा हुनु हुन्छ ? एक पटक पर्खनुस । तपाईले त्यस टिशर्टबाट ५ मिनेट मै आकर्षक झोला बनाउन सक्नु हुन्छ ।

त्यसको लागि तपाईलाई न त् सुई धागो नै चाहिन्छ न त् अन्य केहि सामग्री । तपाईले केवल कैचीको भरमा टिशर्टलाई आकर्षक झोलामा परिणत गर्नु सक्नु हुन्छ ।

कपडाको झोला भएकाले बलियो र लामो समय टिक्ने बन्नुका साथै आकर्षक पनि बन्छ ।

अब बनाउने होईन त् झोला ? कैची र टिशर्ट लिएर हेर्नुस भिडियो ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment