Friday, March 17, 2017

आफू भन्दा ७ वर्ष कान्छो केटासँग विहे गर्दै भारती

चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले आफू भन्दा ७ वर्ष कान्छा हर्ष लीमभाचियासँग विवाह गर्न लागेकी हुन्।
 उनीहरूले लामो समयदेखी एकअर्कालाई डेट गर्दै आइरहेका छन्।

यसै वर्ष विवाह गर्ने तय भए पनि मिति भने तोकिसकिएको छैन्।

विवाहका लागी भारतीले १ महिना कामबाट ब्रेक लिने बताइएको छ। ‘म विवाहलाई लिएर अत्यन्त उत्साहित छु। म विवाहका हर विधि अनुसार विहे गर्नेछु। यसको तयारी सुरू पनि भइसकेको छ’, भारतीले भनिन्।

भारतीका प्रेमी हर्षले भारतीका लागि स्क्रिप्ट लेखने गर्छन्। उनीहरू चर्चित कमेडी टिभी शो ‘कमेडी सर्कस’मा सँगै काम गर्छन्।सेतोपाटीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment