काठमाडौं , भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यससम्बन्धी भारताका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ ।
बेल्जियमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुन् । उनले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ मामिला हेर्नुका साथै न्युयोर्कमा रहेर पनि भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका बेलामा काम गरेका थिए ।
उनले सन् १९८२ मा भारतको विदेश मन्त्रालयमा काम शुरु गरेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment