शुद्ध बेसार पनि एउटा बहुगुणी पदार्थ हो । यसको प्रयोग खानाका साथसाथै शरीरलाई चम्किलो बनाउनका लागि दल्ने समेत गरिन्छ ।
थाइल्याण्डमा गरिएको एक अध्ययनले हृदयका रोगीहरुलाई बेसार एकदमै फाइदायुक्त भएको तथ्य पत्ता लागेको छ । हृदयघात रक्तनली एवम् मुटुको सर्जरी गराएका व्यक्तिहरुलाई हुने सम्भावना बढी रहने गर्दछ । यस्ता व्यक्तिहरुमा रक्तप्रवाह कम हुन गई हृदयको मांशपेशीहरुले काम नगर्न सक्छन् ।
बेसारमा यसविरुद्ध लड्नका लागि भिन्न किसिमको तत्व रहेको तथ्य फेला परेको छ । यसको अनुसन्धान १२१ जना हृदय सर्जरी गराइसकेका व्यक्तिहरुलाई समावेश गरेर गरिएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment