Friday, March 3, 2017

मिथुन चक्रवर्तीकी छोरी दिशानी बलिउडमा आउने तयारीमा


एजेन्सी, बलिउडमा डिस्को डान्सरको रुपमा चिनिएका मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती  बलिउड फिल्म देखिने भएकी छन् । सोसल मिडियामा निकै एक्टिब दिशानी हाल न्युयोर्क फिल्म एकेडमीमा अध्यन गरिरहेको छिन् ।

बलिउड फिल्मका  डिस्को डान्सर मिथुनले दुई पटक फिल्मफेयर र तीन पटक नेसनल अवार्ड जितीसकेका छन् । सन् १९८२ मा  अभिनेत्री योगिता बालीसँग बिवाह गरेका मिथुनको चार सन्तान रहेका छन् । दिशानी  मिथुनको कान्छी छोरी हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment