Sunday, March 12, 2017

भक्तपुरमा इनारमा पुरुषको शव भेटियो


२९ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ ।

करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिए ।

घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उनले जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment