Sunday, March 12, 2017

भाउजुले यौन सम्पर्क गर्न नमानेपछि…


सचेतना केन्द्रकी सदस्यसमेत रहेकी एक २५ वर्षिया महिलाले आफ्नै देबरको यौन प्रस्ताव अस्वीकार गरेवापत शरिर जलाउनु परेको छ । घटना बैतडीको दशरथचन्द नपाको हो ।

 दीपक टमाटा नामक युवकले आफ्नी भाउजु मीनालाई यौन सम्पर्कका लागि आग्रह गरेका थिए । भाउजु मीनाले यस्तो अप्रत्यासित प्रस्ताव आफ्नै देबरबाट आएपछि बिरोध गर्दै प्रतिकारमा उत्रिएकी थिइन् ।

 भाउजुबाट त्यस्तो व्यवहार अपेक्षा नगरेको दीपकले त्यसपछि भाउजुको शरीरमा तातो पानी खन्याइदिएका थिए । उनको शरीरको बाया भागका हात, शरीर र खुट्टा समेत जलेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment