Wednesday, March 1, 2017

ब्राजिलको चर्चित साम्बा महोत्सवको रौनक


 ब्राजिलको रियो द जेनेरियो शहर साम्बा महोत्सव कार्निभल का लागि निकै प्रख्यात मानिन्छ ।

 सो शहरमा अहिले यही साम्बा महोत्सव भइरहेको छ ।

अहिले यस महोत्सवमा रङ्गीविरङ्गी तथा अचम्मको पहिरन लगाई उपस्थित भएका मानिसहरु विश्वभरका लागि आकर्षणको केन्द्र बनेको छ ।

 साम्बोड्रोमो नामबाट चर्चित यस महोत्सवमा विश्भरका सांम्बा सिकाउने स्कुलबाट प्रतिनिधिहरु सहभागि हुने गर्दछन् । ब्राजिल मात्र नभएर स्पेनमा पनि यस महोत्सवलाई मनाइदैं आएको छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment