Saturday, March 11, 2017

सप्तरी गोलीकाण्डको शवयात्रामा यादवको हाँसोको फोहोरा । शेयर गरेर भन्डाफोर गरौं

।  सप्तरी गोली काण्डमा मृत्यु भएका पाँच सहिदको शवयात्रा शनिबार राजविराजमा भएको छ ।

 शवयात्रामा मधेसवादी दलका शीर्ष नेता सहभागी भएका छन्। शवयात्रामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवभने हाँसिरहेको देख्न सकिन्छ ।

 मृतकको शोकमा निकालिएको शोक र्यालीमा मधेसवादी दलका नेताको अनुहारमा हासो देखिएपनि अन्य सहभागी भने सबै पीडामा देखिन्थे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment