Tuesday, March 14, 2017

ह्वातै घट्यो सुनको भाउ


 काठमाडौं, १ चैत। आज सुनको भाउ घटेको छ । महिनाको पहिलो दिन नै सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि महिनाको अन्तिम दिन हिजो सुन तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घट्दा आज तोलाको ७ सय ८० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । पुर्बेलीन्युजको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment