मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै खजुरानजिकै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ ।
उक्त गाडीले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै थियो। पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बजारमा भने बन्दको खासै प्रभाव छैन। एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने भनिएको सभामा गाउँ-गाउँबाट कार्यकर्ताहरुलाई ओसार्न एमालेले बसहरु पठाएको छ।(अन्नपूर्ण पोस्ट बाट )
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment