Friday, March 3, 2017

ऐश्वर्या राय र अभिषेक वच्चनबिच छोरीका कारण यसरी बल्यो झगडाको आगो


चर्चित बलिउडका जोडी अभिषेक–ऐश्वर्याबीच छोरी आराध्याको करिअरको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ । यि दुईविच छोरीको करिअरलाई लिएर फरक फरक सोँच राखेका कारण झगडा भएको बताइन्छ ।

अभिषेक आफ्नी छोरी आराध्यालाई बालकलाकारको रुपमा परिचित गराई भविष्यमा पनि अभिनेत्री बनुन र फिल्म उद्योगमा नाम कमाउन भन्ने चाहान्छन् तर उता ऐश्वर्या भने आराध्या फिल्मी उद्योगमा नलागोस् भन्ने चाहान्छिन् ।
यसरी छारी आराध्याको करिअरको विषयलाई लिएर फरक सोच हुँदा यि दुई विच विवाद भएको हो । यो जोडीले दश वर्ष अघि बिहे गरेको थियो । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment