एक तीब्बती महिला फुटबल टिमलाई अमेरिकाको डालासमा हुने प्रतियेगितामा भाग लिनका लागि अमेरिकी भिसा दिन इन्कार गरिएको छ ।
तीब्बती महिला फुटबलका प्रशिक्षक एवं कार्यकारी निर्देशक क्यासी चाइल्डर्सले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले टिमका १६ सदस्यलाई भिसा अस्वीकार गरेको जानकारी दिएका छन् ।
उनीहरुले अप्रिल ९ देखि १६ सम्म हुने डालास कप सकर प्रतियोगितामा सहभागी हुन भिसा आवेदन गरेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment