Wednesday, March 8, 2017

यस कारण चाहदैनन् अक्षयकुमार प्रियंका–कटरीनासँग फिल्म खेल्न


बलिउडका एक्सन हिरो अक्षय कुमारले प्रियंका चोपडा, कटरिना कैफ जस्ता हस्तीलाई आफ्नो फिल्ममा राख्न छाडेका छन् ।

आखिर अक्षय प्रियंका कटरीना जस्ता अभिनेत्रीसँग किन फिल्म खेल्न चाहदैनन् त ?

अक्षयकुमारले भारतीय फिल्म उद्योगका लगभग सबै अभिनेत्रीसँग फिल्म खेलिसकेका छन् । तर उनी अव नयाँ अभिनेत्रीको खोजिमा लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रिपोर्टहरुलका अनुसार अक्षय आफ्नो नाम कुनै अन्य स्टारसँग जोडिएको मन पराउँदैनन् । जसका कारण उनले कटरीना, प्रियांका जस्ता स्टार अभिनेत्रीसँग फिल्म खेल्न छाडेका छन् ।

समाचारहरुका अनुसार प्रियांका, कटरीना, सोनाक्षी सिन्हा जस्ता अक्षयले लिडिंग एक्ट्रेससँग काम नगरेरु नयाँलाई स्थान दिने. तयारी थालेका छन् ।

उनले चलेका हिरोइनलाई आफ्नो फिल्ममा नलिनुका पछाडि केही कारण रहेको बताइएको छ । उनले फिल्ममा आफू मुख्य आकर्षणमा रहनका लागि यस्तो हत्कण्डा अपनाएको जनाइएको छ ।

चलेका हिरोइनसँग काम गर्दा लिंक अपको खबरबाट बचाउन सकिने भएका कारण पनि उनी त्यसतर्फ लागेका हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment