Friday, March 17, 2017

संसारकै महँगो भगवान गणेशको मुर्ति, जसको मुल्य ९६० करोड

एजेन्सी, भारत गुजरातको सूरत शहरलाई  हीराको नगरीका रुपमा लिने गरिन्छ । यसै हिराको नगरीमा  १८२.३ क्यारेटको कच्चा हिराको ३६.५ ग्रामको भगवान गणेशको मुर्ति बनाइएको छ । जसको मुल्य ९६० करोड रुपैया पर्ने बताईएको छ ।

९६० करोडको भगवान गणेशको मुर्ति सूरतका प्रसिद्ध हिरा ब्यापारी कनुभाई आसोदरियाले बनाएका हुन् ।

घरमा पुजाको लागि बनाइएको यस मुर्तिलाइ उनको परिवारले अराध्यदेवको रुपमा पुज्ने गरेको बताइएको छ ।

आसोदरियाको अनुसार यो हिरा १२ वर्ष पहिले बेल्जियमबाट कच्चा हिरासंगै आएको हो । संसारकै महँगो मानिने हिरा कोहिनुर भन्दा महँगो मानिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment