१. लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ ।
२. लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुनुका साथै यसले मुटु रोगको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
३. लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ ।
४. लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ ।
५. लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।अन्य फाईदा :
. दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।
. दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।
. लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।
. लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।
न्युज २४ बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment