दोस्रो चलचित्रमा लागि साम्राज्ञीले दर्शलाई झन्डै दुई वर्ष कुराइन । आगामी वर्ष प्रदर्शनमा आउने ए मेरो हजुर २ उनको दोस्रो चलचित्र हुनेछ ।
यो चलचित्रको हालै सार्वजनिक एक गीतमा साम्राज्ञीको रुपले आमर्दशलाई समेत आश्चर्यमा पारेको छ । आकर्षक लोकेसनमा छायांकन गरिएको चलचित्रको शीर्षक गीतमा साम्राज्ञी सुन्दर मात्र होइन, निकै हट देखिएकी छिन् । उनले लगाएको गाउनबाट उनको शरीरको वक्षस्थल छोपिन सकेको छैन ।
युट्युबमा कम समयमै लाखौं पटक हेरिएको उक्त भिडियोका बारेमा स्ट्याटससमे लेखिए । ती मध्येको एउटा थियो, ‘दर्शले लोकसनका लागि यो गीत हेरेका हुन कि साम्राज्ञीको वक्षस्थल ? ’
–साप्ताहिकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment