विभिन्न शास्त्रहरुमा बताएको छ कि कस्तो महिलासँग यौन सम्पर्क राख्नु हुदैन् भनेर ।
– विभिन्न शास्त्र अनुसार विधवा महिलासँग यौन सम्पर्क राख्नुहुदैन् । यदि यौन सम्पर्क बनाउनु नै छ भने पहिले उनीसँग विहे गर्नुपर्छ ।
– साथीको श्रीमतीसँग पनि यौन सम्पर्क राख्नु पाप नै मानिन्छ । यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुदैन् । यो कुरा महिलाको लागि पनि लागु हुन्छ । उनले पनि साथीको पति भन्दा टाढा नै रहनुपर्ने हुन्छ
– राह चलेपछि कसै महिलासँग सम्बन्ध बनाउन पनि मनाही छ । किनकि यसबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।
– यस्तो कुनै पनि महिला जो धेरै नै मशहुर ‘सुन्दर’ हुन्छन्, उसबाट पनि टाढा रहनु नै आफ्नो भलाई ठान्नुपर्छ ।
– यदि कोही महिला आफ्नो उमेर भन्दा ठुलो लाग्छ भने उसँग पनी यौन सम्पर्क नराख्नुस् ।
– विभिन्न शास्त्र अनुसार महिला र पुरुषहरुलाई भनिएको छ कि यदि कोही नाबालिका केटा वा केटी छन् भने तीसँग पनि यौन सम्पर्क राख्नु हुदैन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment