Friday, April 7, 2017

कांग्रेस नेताको अन्तरंग भिडियो सार्वजनिक

एजेन्सी । भारतको मध्यप्रदेश जबलपुरका पूर्व मेयर तथा भारतीय कांग्रेसका नेता एनपी दुवेको सेक्स भिडियो सार्वजनिक भएको छ ।

आफू भन्दा झण्डै आधा उमेर कान्छी युवतीसँग यौन सम्बन्ध राख्दै गरेको अवस्थामा कांग्रेसका प्रतिष्ठित यी नेताको ३९ सेकेण्डको सेक्स भिडियो सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो भिडियो गोरखपुरस्थित घरमाथि रहेको कार्यालयमा बनाइएको अनुमान गरिएको छ । कांग्रेस पार्टीका नेताहरुले यो विषयमा छनविन चलिरहेको र कारवाही हुने बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment