काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ३५५१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा८३प २७७८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामेछाप–५ निवासी विनोद मुक्तानको
उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इप्रका, बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उल्लेख गर्दै टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
.
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment